युक्रेनी ड्रोन

रुसले खसाल्यो ३३ वटा युक्रेनी ड्रोन

मस्को ।  रुसी वायु रक्षाले देशका विभिन्न क्षेत्रमा ३३ वटा युक्रेनी ड्रोन खसालेको रक्षा मन्त्रालयले आइतबार जनाएको छ । रुसको लिपेटस्क, रोस्तोभ र भोल्गोग्राद क्षेत्रहरूमा “३३ वटा युक्रेनी ड्रोनहरू” “नष्ट र अवरोध” गरिएको मन्त्रालयले टेलिग्राम पोस्टमा उल्लेख गरेको छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved