युइएफए

सुपर लिग प्रवर्द्धकद्वारा ‘६४ क्लब’ प्रतियोगिता आयोजना गर्ने घोषणा

एजेन्सी । युइएफएले प्रतिद्वन्द्वी प्रतियोगिता अवरुद्ध गर्न युरोपेली युनियन (इयु)को कानून उल्लङ्घन गरेको युरोपेली अदालतले फैसला गरेपछि अलग भएका युरोपेली सुपर लिगका प्रवर्द्धकहरूले बिहीबार नयाँ ६४ टिमको पुरुष प्रतियोगिताको आयोजना गर्ने घोषणा गरेका छन् । ए२२ स्पोर्ट्स म्यानेनजमेन्टले योजनाबद्ध...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved