काठमाडौं । नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह र भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता भएको छ । पूर्वराजाका संवाद सचिव डा. फणिराज पाठकले उनिहरुबिच भेटवार्ता भएको विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । लखनउमा भएको उक्त भेटवार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको...