यो पैदलयात्रा गर्ने पर्यटन स्थल हो तर, दुनै जुफालसम्म पुग्न सडकमार्ग त बर्बाद नै छ । त्यहाँ पुग्दासम्म दुई दिन लाग्छ । जसकारण शरीर थकित भइसकेको हुन्छ । पैदलयात्रा गर्न निकै कठिन हुन्छ। हवाईमार्गबाट जान टिकट पाउनै मुस्किल रहेछ...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved