काठमाडौं। बालबालिकाको व्यक्तित्व विकासका लागि स्वभाव र सिक्ने इच्छाले ठूलो भूमिका खेल्छ। बालबालिकाको व्यक्तित्व विकासका लागि स्कूले शिक्षाले मात्र पुग्दैन। उनीहरुलाई नैतिक शिक्षाको पनि उत्तिकै आवश्यकता हुन्छ, जुन परिवारबाट मिल्छ। धेरैजसो अभिभावकले आफ्नो बालबालिकाले विद्यालयमा नै गएर सबै कुरा...