यमबहादुर अधिकारी

माओवादीबाट समायोजन भएका यमबहादुर अधिकारी सेनापति बन्न सक्छन् ?

माओवादी प्रति, पूर्व लडाकुप्रति अथवा उनीहरुले विगतमा गरेको आन्दोलन वा युद्धप्रति सबैको एउटै दृष्टिकोण हुनु आवश्यक छैन । तर, सेनाको स्थापित मान्यता, नियम कानूनलाई गलतरुपमा तोडमोड गरेर काल्पनिक कथ्यमा दुनियाँलाई दिग्भ्रमित बनाउन पाइँदैन । अहिले पूर्व जर्नेलको कार्यले नेपाली...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved