म्यानमारमा भीषण वर्षा

म्यानमारमा भीषण वर्षा : ४५ हजार बढी मानिस विस्थापित

यांगुन। म्यानमारमा भीषण वर्षापछि आएको बाढीका कारण हालसम्म ४५ हजार बढी मानिसहरू विस्थापित भएका छन् । शुक्रबारबाट भीषण वर्षापछि नदीमा आएको बाढीका कारण देशभर ४५ हजार भन्दा बढी मानिसहरू विस्थापित भएका हुन् । सामाजिक कल्याण, राहत र पुनर्वास मन्त्रालय...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved