म्यानचेस्टर सिटी भर्सेस टोटनहम

टोटनहमसँग हार्यो सिटी, शीर्ष स्थान पुग्ने लक्ष्यमा धक्का

एजेन्सी। इङ्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । गएराति भएको खेलमा टोटेनह्याम १–० ले विजयी भएको हो । टोटेनह्यामको जितमा  खेलको १५औँ मिनेटमा ह्यारी केनले गरेको गोल नै निर्णायक बन्यो । शीर्ष स्थानमा पुग्ने होडमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved