एजेन्सी। सिरी ‘ए’बाट यसै सिजन प्रिमियर लिग पुगेका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आज शनिबार लिगमा सिजनको पहिलो खेल खेल्ने भएका छन्। पूर्वक्लब म्यानचेस्टर युनाइटेड फर्किएका रोनाल्डोले १२ वर्षपछि युनाइटेडबाट खेल्न लागेका हुन्। युनाइटेडले आज न्युक्यासलको सामना गर्दैछ। युनाइटेडका प्रशिक्षक...