म्याक्रोन

पेरिस । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले बुधबार आगामी राष्ट्रिय विधायी निर्वाचनमा वामपन्थी र दक्षिणपन्थी उदारवादी राजनीतिज्ञहरूसँग अति दक्षिणपन्थीहरूलाई हराउन एकजुट हुन आग्रह गरेका छन् । युरोपेली संसदीय मतदानमा आफ्नो पार्टीको लज्जास्पद पराजयपछि उनले राष्ट्रिय निर्वाचनको आह्वान गरेका थिए ।...