काठमाडौं । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले करिब १५ घण्टासम्म पत्रकार सम्मेलन गरी युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीको यसअघिको रेकर्ड तोडेको उनको कार्यालयले दाबी गरेको छ । मुइज्जुले स्थानीय समयअनुसार शनिबार बिहान १० बजेदेखि सुरु गरेको पत्रकार सम्मेलन १४ घण्टा ५४ मिनेटसम्म...