मोरोक्को

फिफा विश्वकप : पहिलो हाफमा पोर्चुगलविरुद्ध मोरोक्कोलाई अग्रता

काठमाडौं । फिफा विश्वकपको तेस्रो क्वार्टरफाइनलको पहिलो हाफमा मोरोक्कोले पोर्चुगलविरुद्ध १–० को अग्रता बनाएको छ । कतारको अल थुमामा रंगशालामा जारी खेलको पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा युसेफ एन नेस्रीले गोल गर्दै मोरोक्कोलाई अग्रता  दिलाएका हुन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved