मोबाइल फोनमा गोली

बालकुमारी प्रदर्शन : झोलामा बोकेको मोबाइलले गोली छेकेर जोगियो एक विद्यार्थीको ज्यान

काठमाडौं । ललितपुरको बालकुमारीमा प्रदर्शनकारीमाथि प्रहरीले चलाएको गोली मोबाइल फोनले रोकेर एक विद्यार्थीको ज्यान जोगिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएपछि प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीको कुटाईबाट एक जना विद्यार्थीको ज्यान...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved