मोटरेवल पुल

भोजपुरमा भत्कियो बन्दाबन्दैको पक्की पुल

टक्सार (भोजपुर) । षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवाखोलामा निर्माणाधीन मोटरेवल पुल भत्किएको छ । यो पुलले षडानन्द नगरपालिका–२ र साल्पासिलिछो गाउँपालिका–३ जोड्छ । ढलान गर्न तयारी अवस्थामा रहेको मोटरेबल पुल आज भत्किएको हो । अन्तिम चरणमा पुगेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved