मोटरसाइक दुर्घटना

दमक।  झापाको दमकमा भएको सवारी दुर्घटनामा परेर बिहीबार साँझ एक महिलाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । दमक नगरपालिकाका कार्यपालिका सदस्य लोकबहादुर धिमालकी श्रीमती ६४ बर्षीया हिरादेवी धिमालको मोटरसाइकलबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved