मोटरबोट सुरु

मर्स्याङ्दी जलाशयमा मोटरबोट सुरु

आँबुखैरेनी । पृथ्वी राजमार्गको आँबुखैरेनीस्थित मर्स्याङ्दी जलविद्युत आयोजनाको जलाशयमा मोटरबोट सञ्चालनमा आएको छ । १७ सय ड्याम भनिने ठाउँमा अब पर्यटक लक्षित मोटरबोट चल्ने छ । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले जलाशयमा आइतबारदेखि मोटरबोट सञ्चालनमा ल्याएको हो । पर्यटकीय...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved