मेलम्ची बाढी पहिरो

मेलम्ची बाढी पहिरोको डेढ वर्ष : विपद्को घाउ अझै उस्तै

सिन्धुपाल्चोक। मेलम्चीमा आएको विनाशकारी बाढीपहिरोले हेलम्बु र मेलम्ची क्षेत्रमा पुर्‍याएको ठूलो जनधनको क्षति भएको डेढ वर्षभन्दा बढी भइसकेको छ । तर त्यसले छाडेर गएको घाउ अझै पनि उस्तै छ । मेलम्ची खानेपानी आयोजनाको प्रारम्भस्थल हेलम्बुको अम्बाथानदेखि मेलम्ची बजारसम्मको नदी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved