मेलम्ची पानी

सूर्यविनायकमा मेलम्ची पानीको सफल परीक्षण, सात हजार धारामा आयो

काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको पानी भक्तपुरको सूर्यविनायकमा सफलतापूर्वक परीक्षण गरिएको छ। आयोजनाले सांसद महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायत जनप्रतिनिधिहरूले सूर्यविनायक पाण्डुबजारस्थित मेलम्चीको खानेपानी ट्यांकीको साँचो खोलेर आज नगरपालिका भित्रका दुई हजार ५०० घरका धारामा पानी छोडी परीक्षण...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved