मेलम्चीको पानी वितरण

धाराबाट पानी पिएर प्रधानमन्त्रीले गरे मेलम्चीको पानी वितरणको पुनः शुभारम्भ

काठमाडौं । काठमाडौँमा आजदेखि पुनः मेलम्चीको पानी वितरण सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरमा रहेको धाराबाट पानी पिएर खानेपानी पुनः वितरणको शुभारम्भ गरेका हुन् । आजदेखि पुनः वितरण गरिएको पानी अनामनगर र मीनभवनमा वितरण...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved