काठमाडौं । सरकारले मेलम्चीको खानेपानीका विषयमा कुनै समस्या भए तत्काल फोन गर्न आग्रह गरेको छ । खानेपानी मन्त्रालयले आज सूचना जारी गर्दै सरकारले तोकेका फोन नम्बरमा उजुरी गर्न सकिने जनाएको छ । उद्घाटनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले समान र...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved