सुनसरी । खानेपानी व्यवस्थापन बोर्डको बैठकसमेत नबसिकन मेयर एक्लैले खानेपानीमा ९ हजार ९ सय प्रतिशतसम्म महसुल वृद्धि गरेपछि धरानमा स्थानीयको प्रदर्शन चर्किएको छ । साउन ११ यता आन्दोलनरत स्थानीयहरू मेयर हर्क साम्पाङविरुद्ध आन्दोलनमा केन्द्रित भएका छन् । खानेपानी व्यवस्थापन...