काठमाडौं । गायिका मेनुका पौडेलले ‘कस्मेटिक प्रोथेस्टिक’ कृत्रिम आँखा (आइबल) राखेपछि आफ्नो पहिलो तस्बिर सार्वजनिक गरेकी छन् । कृत्रिम आँखाको माध्यबाट उनले देख्न नसके पनि अरूले हेर्दा अझै राम्रो देखिएकी छिन् । उनले अरू मानिसलाई हेरिरहेको जस्तो देखिए पनि...