मेनपावर सञ्चालक

पीडितको भिडिओ खिच्न लाग्दा मेनपावर सञ्चालकले कुटे युट्युबर (भिडिओसहित)

काठमाडौं। मेनपावर सञ्चालक र उनका समर्थकले युटुबरलाई निर्घात कुटेका छन्। मंगबार साँझ सामाखुसीस्थित ट्रिपल स्टार मेनपावरका सञ्चालक र अरू मेनपावर व्यवसायीले युट्युबरहरूलाई घेरा हालेर कुटपिट गरेका हुन्। कुटपिटबाट ३ जना घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved