काठमाडौं । नेपाल मेडिकल काउन्सिलले संचालन गरेको चिकित्सक नाम दर्ता परीक्षाको नतिजा सार्वजनिक गरिएको छ । उक्त परिक्षामा ५४.६२ प्रतिशत प्रतिशत उत्तीर्ण भएको काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवले जानकारी दिए । परीक्षामा एमबीबीएसतर्फ १ हजार ३५६ जना सहभागी भएका...