सुर्खेत। डोल्पाका नन्दबक्स ब्यारेकका मेजर विमल पण्डितको शव काठमाडौं लगिएको छ । उनको शव पोस्टमार्टम गर्नका लागि काठमाडौं लगिएको हो र बुधबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत मृतक मेजर पण्डितको शव काठमाडौं पठाइएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।...