मेचीनगर

मेचीनगरमा १ माघदेखि ‘सुत्केरी पोषण’ कार्यक्रम

नगर कमिटीले स्वास्थ्य बीमा कार्यक्रमलाई पनि निरन्तरता दिने भएको छ। यसअघि नगरका विपन्न ५५ घरपरिवारको स्वास्थ्य बीमा गराइसकिएको र आगामी वैशाखभित्र थप ६० परिवारलाई बीमा कार्यक्रममा जोडिने भएको छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved