मृत शिशु फेला

फोहोर फाल्ने स्थानमा मृत शिशु फेला

 हेटौंडा। हेटौडा उपमहानगरपालिकाको फोहोर फाल्ने स्थानमा बोराभित्र प्याक गरिएको अवस्थामा सालनाल सहितको मृत शिशु फेला परेका छन् । ना. ४ त २६९८ नम्बरको ट्याक्टरले हेटौंडाको विभिन्न स्थानहरूबाट जम्मा गरी ल्याएको फोहरमा मृतक शिशु फेला परेको प्रहरीले जनाएको छ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved