मूल्य वृद्धि फिर्ता

काठमाडौँ।  विभिन्न ६ वटा विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा शुक्रबार गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन्। निगमले पेट्रोलियम पदार्थमा निरन्तर गरिरहेको मूल्य वृद्धिले आम नेपालीको जनजीवनमा सिर्जना गरेको नकारात्मक परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको उनीहरूले जनाएका छन्। दैनिक जीवनसँग...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved