मूख्यमन्त्री सरोज यादव

मधेसका मुख्यमन्त्री यादवले पाए शतप्रतिशत मत

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले  शतप्रतिशत विश्वासको मत पाएका छन् । नेकपा एमालेले  समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिएका हुन् । तर उनलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित सदनका सबैदल र स्वतन्त्र सांसदले विश्वासको मत दिए ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved