भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले मुम्बई नजिकैको समुद्रमा अहिलेसम्मको सबैभन्दा ठूलो छापा मारेको छ। उक्त लागूऔषध माफियासँगको संलग्न भएको अभियोगमा बलिउड स्टार शाहरुख खानका छोरासँग पनि सोधपुछ भइरहेको भारतीय मिडियाहरूले जनाएका छन्। जहाँबाट १० जनालाई हिरासत लिइएको जनाइएको...