मुडे-चरिकोट सडक

मुडे-चरिकोट सडक विस्तार अलपत्र पार्नेलाई कालोसूचीमा राखिने

काठमाडौं। सरकारले मुडे-चरिकोट सडक विस्तार तथा कालोपत्रको काम अलपत्र पार्ने ठेकेदारलाई कालोसूचीमा राखेर ठेक्का सम्झौता तोड्ने भएको छ। उक्त सडकको दूरावस्थाविरुद्ध दोलखाका पत्रकारको अगुवाइमा गठित संघर्ष समितिका अध्यक्ष तथा पत्रकार चिरञ्जीवी मास्केसहितको समूहसँग भेटमा आज भौतिक पूर्वाधार मन्त्रालयका सचिव...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved