मुख्यमन्त्री र मन्त्रीलाई सम्मान

सडकका लागि बजेट दिएकोमा मुख्यमन्त्री र मन्त्रीलाई उपमहानगरको सम्मान

धनगढी। धनगढी उपमहानगरपालिकाले सडक बनाउन बजेट दिएकोमा सुदूरपश्चिमका मुख्यमन्त्री र केही मन्त्रीलाई सम्मान गरेको छ । आफ्नो आग्रहअनुसार प्रदेश सरकारले ६० करोड बजेट दिएको भन्दै उपमहानगरले मुख्यमन्त्री त्रिलोचन भट्ट, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, आर्थिक मामिलामन्त्री प्रकाश रावल लगायतलाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved