मुख्यमन्त्रीको दौडमा एमाले नेता

एमालेबाट सातवटै प्रदेशमा यस्ता छन् मुख्यमन्त्रीका दाबेदार

संघीय चुनावको बढि चर्चा छ भने अर्कातिर भावी मुख्यमन्त्रीको दौड पनि चलिरहेको छ । नेकपा एमालेका केही नेता प्रदेश छाडेर संघको चुनावमा उम्मेदवार बनेका छन् भने केही मुख्यमन्त्री बन्ने दौडमा प्रदेशतिर लागेका छन् । एमालेबाट मुख्यमन्त्रीका लागि धेरै आकांक्षी रहे...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved