मुक्त कमैया

कमैया, हलिया श्रमिक राख्नेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मुक्त कमैया, कमलरी, हरवा, चरुवा र हलिया श्रमिक राख्नेलाई कारबाही गर्न निर्देशन दिएका छन्। कमैया मुक्ति घोषणाको २२ वर्ष पुगेको अवसरमा बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले कसैले पनि कमैया, हरवाचरुवा वा बँधुवा श्रमिक राख्न...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved