मिसाइल प्रहार

दक्षिण कोरियाले उत्तर कोरियामाथि गर्‍यो जवाफी कारबाही, तीन मिसाइल प्रहार

उत्तर कोरिया। उत्तर कोरियाले बुधबार बिहान करिब १० मिसाइल प्रहार गरेको थियो। सो आक्रमणको जवाफमा बुधबार दिउँसो दक्षिण कोरियाले तीनवटा मिसाइल प्रहार गरेको छ। दक्षिण कोरियाले हावाबाट सतहमा हान्न सक्ने तीन मिसाइल प्रहार गरेको हो। उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved