काठमाडौं । भारतीय अभिनेता मिथुन चक्रवर्ती सुटिङमा फर्किएका छन् । उनले चलचित्र शास्त्रीको छायांकन पुनः सुरु गरेका छन् । यो जानकारी मिथुनलाई भेट्न सेटमा पुगेका फिल्म निर्माता मधुर भण्डारकरले भिडियोमा सेयर गरेका हुन् । शेयर गरिएको भिडियोमा मिथुन स्वस्थ...