काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले ६ लाख २१ हजार १७२ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरेको हो । कम्पनीले सामूहिक लगानी कोषका ३७ हजार ४२० कित्ता...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved