काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले मिटरब्याजी पीडितलाई भेटेर उनीहरूको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्। विगत २८ दिनदेखि विभिन्न ३० जिल्लाबाट काठमाडौं आएर आन्दोलन गरिरहेका मिटरब्याजी पीडितलाई सोमबार रत्नपार्कस्थित शान्तिबाटिकामा भेटेर पूर्वप्रधानमन्त्री डा.भट्टराईले ऐक्यबद्धता जनाएका हुन् ।...