काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूलाई मास्क लगाउन निर्देशन दिएका छन् । कोरोना संक्रमितको संख्या बढेको भन्दै मंगलबारको बैठकमा सभामुख सापकोटाले उपस्थित हुँदा मास्कसहित आवश्यक स्वास्थ्य सतर्कता अपनाउन निर्देशन दिएका हुन् । बैठकमा सभामुख सापकोटाले भने, ‘कोभिड १९ को...