काठमाडौं । सयौं माल्टिज किसानहरू आफ्ना सँगी युरोपेली किसानहरूसँग ऐक्यवद्धता जनाउँदै सडकमा उत्रिएका छन् । जसले यस हप्ता घट्दो बिक्री मूल्य, बढ्दो लागत र भारी नियमहरूको विरूद्ध प्रदर्शन गरेका हुन् । यो १९८२ पछि माल्टाको कृषि क्षेत्रद्वारा पहिलो विरोध...