मालावी

मालावीमा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या २२५ पुग्यो

दक्षिणी मालावीमा आएको ‘फ्रेडी’ नामक चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या बुधबारसम्म २२५ पुगेको छ । विपद् ब्यावस्थापन मामिला विभागका आयुक्त चाल्र्स कालेम्बाले बुधबार गरेको पछिल्लो अपडेटमा ७०७ जना घाइते भएको र ४१ जना हराइरहेको जानकारी दिनुभएको छ । प्रभावित...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved