मालपोत कार्यालय कैलाली

मालपोत कार्यालय कैलालीमा भ्रष्टाचारविरुद्ध प्रदर्शन

कैलाली। बागेश्वरी असल शासन क्लब (बास) कैलाली शाखाले मालपोत कार्यालय कैलालीमा भ्रष्टाचार विरुद्ध शुद्धिकरण कार्यक्रम गरेको छ। असल शासन स्थापनाका लागि विभिन्न रचनात्मक कार्यक्रमहरू सञ्चालन कार्यक्रम गर्दै आएको बासले शुक्रबार धनगढीस्थित मालपोत कार्यालयमा भ्रष्टाचार शुद्धिकरण कार्यक्रम गरेको हो। कार्यक्रममा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved