मातृकाप्रसाद यादव

धनुषा- १ : सत्तागठबन्धनका यादव र एमाले-जसपा गठबन्धनका कार्कीबीच मुख्य प्रतिस्पर्धा

जनकपुरधाम। धनुषा क्षेत्र नम्बर १ मा पुरानै उम्मेदवार प्रतिस्पर्धीमा देखिएका छन् । सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादव र एमाले–जसपा गठबन्धनबाट जसपाका दीपक कार्कीले उम्मेदवारी दर्ता गराएका छन् । मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved