माछाका भुरा

किसानलाई ३५ हजार माछाका भुरा वितरण

स्याङ्जा। मत्स्य विकास केन्द्र मिर्मीले दुई पालिकाका किसानलाई ३५ हजार माछाका भुरा वितरण गरेको छ। स्याङ्जाको वालिङ र पुतलीबजार नगरपालिकाका किसानलाई माछाका भुरा वितरण गरिएको हो। किसानको मागका आधारमा माछाका भुरा वितरण गरिएको केन्द्रका प्रमुख रविनसन अधिकारीले जानकारी दिए।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved