माओवादी विधान अधिवेशन

प्रचण्डद्वारा मस्यौदा विधान पेस, २० समूह बनाएर छलफल हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विधान अधिवेशनमा मस्यौदा विधान पेस गरेका छन् । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी बैठकमा अध्यक्ष प्रचण्डले मस्यौदा विधान पेस गरेका हुन् । मस्यौदाबारे २० वटा समूह बनाएर छलफल गरिने महासचिव...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved