माओवादी राष्ट्रिय सम्मेलन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय सम्मेलन आज (पुस ११) गते शुरु हुँदै छ। काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुने सम्मेलनमा जिल्लाबाट नेता तथा कार्यकर्ताहरू आउने क्रम जारी छ। नेकपा (माओवादी केन्द्रले यसअघि पार्टीको राष्ट्रिय सम्मेलन भन्दै आएपनि महाधिवेशनमा...