काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरण सम्बन्धमा नेकपा एकीकृत समाजवादी आबद्ध विभिन्न मोर्चाहरूले आज माइतीघरमा प्रदर्शन गरेका छन्। एकीकृत समाजवादी आबद्ध नेपाल खेलकुद महासंघ समाजवादी, नेकपा एस मोर्चा संगठन ललितपुर, नेपाल दलित मुक्ति संगठन, नेपाल बुद्धिजीवि परिषद् समाजवादी, राष्ट्रिय जन...