महानगरको डोजर आतंकविरुद्ध माइतीघरमा प्रदर्शन

नेपालभ्युज

महानगरको डोजर आतंकविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं। काठमाडौं महानगरपालिकाले डोजर आतंक चलाएको भन्दै आज माइतीघरमा विरोध प्रदर्शन भएको छ ।

काठमाडौंका विभिन्न ठाउँका बासिन्दाले माइतीघरमा भेला भएर महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले महानगरपालिकाको ज्यादती बन्द गर, डोजर आतंक बन्द गर,  सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved