माइक्रोबस दुर्घटना

पोखराबाट काठमाडौँ आउँदै गरेको माइक्रोबस दुर्घटना

मलेखु । पोखराबाट काठमाडौँ आउँदै गरेको माइक्रोबस (हायस) धादिङको गजुरी गाउँपालिका–६ बाङ्गेमोडमा दुर्घटनामा परेको छ । दुर्घटनामा चालकसहित १२ घाइते भएका छन् । तीव्र गतिमा रहेको बा २ ख ४५६७ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडक छेउमा पल्टिएको प्रत्यक्षदर्शीले बताएका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved