महोत्तरी। महोत्तरी ४ बाट नेपाली कांग्रेसका उम्मेदवार महेन्द्रकुमार राय यादव विजयी भएका छन्। उनी निकटतम प्रतिस्पर्धी जसपाका डा सुरेन्द्र यादव लाई ४ हजार १२४ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। महेन्द्रले २५ हजार ४२० मत पाउँदा सुरेन्द्रले...